यस कार्यक्रमले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई स्मरण गराउँछ र यसबाट स्थानीयवासी तथा नेपाल सम्वत् मनाउनेहरू प्रभावित हुन्छन्।
मध्यपुर थिमि, २४ कात्तिकः
गृहमन्त्री सुधन गुरूङ मङ्गलबार राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा भएको माल्यापर्ण कार्यक्रममा नेपाल सम्वत् ११४७ नयाँ वर्षको दिन मध्यपुर थिमि शंखधर चोकस्थितमा स्थापना गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
स्रोत: रासस
थप पढ्नुहोस्: नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन