ताजा समाज
हस्तकलाका सामग्री खरिद गर्दै विदेशी पर्यटक
प्रकाशित
A Research-Based Media-Tech Platform
समाचार
८ समाचार
ताजा समाज
प्रकाशित
थप समाचार
समाज · नेपाल / स्थानीय
साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रको नेपाली संस्करण प्रदर्शन गरिएको छ।
प्रकाशित
समाज · नेपाल / स्थानीय
गुल्मी कारागारमा कैदीबन्दीहरूले काठमा कुँदेर आकर्षक कलात्मक टुँडाल तथा काष्ठकलाका सामग्रीहरू तयार पारेका छन्।
प्रकाशित
समाज · नेपाल / स्थानीय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बसन्तपुर डबलीमा नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।
प्रकाशित
समाज · नेपाल / स्थानीय
काठमाडौँमा आयोजित नेपाल संवत् ११४७ को कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मन्तव्य राख्नुभएको छ।
प्रकाशित
समाज · नेपाल / स्थानीय
राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा भएको माल्यार्णण कार्यक्रममा महाकाली नाच प्रस्तुत गरिएको छ।
प्रकाशित
समाज · नेपाल / स्थानीय
नेपाल सम्वत् ११४७ नयाँ वर्षको अवसरमा मध्यपुर थिमिमा शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरिएको छ।
प्रकाशित
समाज · नेपाल / स्थानीय
ललितपुरको पाटनमा आयोजित कार्यक्रममा नेपाल संवत् ११४७ (न्हु दँया भिन्तुना) नयाँ वर्षको अवसरमा क्यालेन्डर विमोचन गरिएको छ।
प्रकाशित
फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।