मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू

NAB / JOB CONNECT

अवसर खोज्नुहोस्, अवसर दिनुहोस्

रोजगारदाता र जागिर खोज्नेलाई सिधै जोड्ने सेवा। न कमिसन, न बिचौलिया।

अहिले उपलब्ध

Job Connect — जागिर

खुला जागिर हेर्नुहोस् र सिधै आवेदन दिनुहोस्, वा आफ्नो काममा मान्छे खोज्नुहोस्।

आवेदन दिन दर्ता चाहिँदैन।

नयाँ जागिर राख्नुअघि NAB टोलीले जाँच गर्छ।

ताजा खुला जागिर

सबै खुला जागिर हेर्नुहोस्

NAB Job Connect कसरी काम गर्छ?

केही भर्ना एजेन्सीNAB Job Connect
बीचमा मध्यस्थ हुन सक्छरोजगारदाता र जागिर खोज्ने सिधै जोडिन्छन्
सेवा शुल्क वा कमिसन लिन सक्छन्दुवै पक्षका लागि कुनै शुल्क छैन
कर्मचारी छनोटमा संलग्न हुन सक्छन्कर्मचारी छनोट रोजगारदाताले गर्छन्
भर्ना सेवा दिन्छन्जागिर सूचना र सम्पर्कको प्लेटफर्म दिन्छ

सबै एजेन्सीले शुल्क लिन्छन् भन्ने होइन।

ठगीबाट होसियार

Job Connect मा जागिर खोज्न वा पोस्ट गर्न NAB ले कुनै शुल्क लिँदैन।

  • जागिर दिलाइदिन्छु भन्दै पहिल्यै पैसा माग्नेलाई पैसा नदिनुहोस्।
  • नागरिकता, राहदानी वा सक्कली कागज कसैलाई नदिनुहोस्।
  • रोजगारदाताको नाम, ठेगाना र फोन आफैं जाँच्नुहोस्।
  • धेरै राम्रो तलब वा तुरुन्तै विदेश पठाइदिन्छु भन्ने कुरामा होसियार हुनुहोस्।

ठगी रिपोर्ट गर्नुहोस्

शंकास्पद जागिर वा ठगी देख्नुभयो? हामीलाई भन्नुहोस्: info@nab-news.com · ९८५१३१२६५७

रोजगारदाताका लागि: जागिर पोस्ट गर्ने फारम

यो लिंक रोजगारदातालाई पठाउनुहोस्। खाता चाहिँदैन; NAB टोलीले जाँचेपछि मात्र जागिर देखिन्छ।

छोटो स्थायी लिंक (QR र पोस्टरका लागि)

  • जागिर पोस्ट गर्ने: https://www.nab-news.com/post-job
  • जागिरको सूची: https://www.nab-news.com/jobs
सार्वजनिक सूचना

अनलाइन तथा अफिस ठगीबाट बच्नुहोस्

NAB ले जागिर खोज्ने र कर्मचारी खोज्नेलाई सिधै जोड्छ। NAB ले दुवै पक्षबाट कुनै शुल्क वा कमिसन लिँदैन।

ठगीबाट बच्न यी ४ कुरा याद गर्नुहोस्

कहाँ उजुरी गर्ने?

रोजगारी अवसर हो, ठगीको व्यापार होइन।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं — सि.नं. ४०७

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।