मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू

जागिरका लागि NAB ले कुनै शुल्क लिँदैन · ठगी रिपोर्ट

२ खुला जागिर

रोजगारदाताले सम्पर्क देखाउन छानेका छन् भने आवेदनपछि त्यो देखिन्छ; नत्र तपाईं NAB मार्फत आवेदन दिनुहुन्छ। अन्तिम मिति सकिएका जागिर आफैं हट्छन्।

कसरी काम गर्छ?

जागिर खोज्न पैसा लाग्छ?
लाग्दैन। NAB मा जागिर खोज्न, आवेदन दिन वा जागिर पोस्ट गर्न कुनै शुल्क छैन। पैसा माग्नेलाई नदिनुहोस् र "ठगी रिपोर्ट" गर्नुहोस्।
आवेदन कसरी दिने?
जागिर रोज्नुहोस्, "आवेदन" थिच्नुहोस्, नाम र फोन लेख्नुहोस्। रोजगारदाताले सम्पर्क देखाउन रोजेका छन् भने आवेदनपछि त्यो देखिन्छ; नत्र आवेदन NAB मार्फत जान्छ।
जागिर सही हो कि होइन कसरी थाहा पाउने?
NAB टोलीले हरेक जागिर प्रकाशित गर्नुअघि पढ्छ, तर रोजगारदाता प्रमाणित गर्दैन। अन्तर्वार्तामा सार्वजनिक ठाउँमा जानुहोस् र कागजात वा पैसा नदिनुहोस्।
मेरो नजिकका जागिर कसरी हेर्ने?
"मेरो नजिक" थिच्नुहोस्: तपाईंको स्थान वा जिल्ला छानेर नजिकका जागिर हेर्न सकिन्छ। तपाईंको स्थान फोनमै रहन्छ, NAB लाई पठाइँदैन।
मलाई कर्मचारी चाहियो, के गर्ने?
"+ जागिर पोस्ट" थिच्नुहोस्: पद, रोजगारदाता, ठाउँ र फोन वा इमेल लेखे पुग्छ। NAB टोलीले जाँचेपछि जागिर देखिन्छ।

ठगीबाट होसियार

Job Connect मा जागिर खोज्न वा पोस्ट गर्न NAB ले कुनै शुल्क लिँदैन।

  • जागिर दिलाइदिन्छु भन्दै पहिल्यै पैसा माग्नेलाई पैसा नदिनुहोस्।
  • नागरिकता, राहदानी वा सक्कली कागज कसैलाई नदिनुहोस्।
  • रोजगारदाताको नाम, ठेगाना र फोन आफैं जाँच्नुहोस्।
  • धेरै राम्रो तलब वा तुरुन्तै विदेश पठाइदिन्छु भन्ने कुरामा होसियार हुनुहोस्।

ठगी रिपोर्ट गर्नुहोस्

शंकास्पद जागिर वा ठगी देख्नुभयो? हामीलाई भन्नुहोस्: info@nab-news.com · ९८५१३१२६५७

सार्वजनिक सूचना

अनलाइन तथा अफिस ठगीबाट बच्नुहोस्

NAB ले जागिर खोज्ने र कर्मचारी खोज्नेलाई सिधै जोड्छ। NAB ले दुवै पक्षबाट कुनै शुल्क वा कमिसन लिँदैन।

ठगीबाट बच्न यी ४ कुरा याद गर्नुहोस्

कहाँ उजुरी गर्ने?

रोजगारी अवसर हो, ठगीको व्यापार होइन।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं — सि.नं. ४०७

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।