मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू
समाज

गुल्मी कारागारका कैदीबन्दीद्वारा काठका कलात्मक टुँडाल निर्माण

गुल्मी कारागारमा कैदीबन्दीहरूले काठमा कुँदेर आकर्षक कलात्मक टुँडाल तथा काष्ठकलाका सामग्रीहरू तयार पारेका छन्।

प्रकाशित

तस्बिर: रासस

गुल्मी कारागारका कैदीबन्दीहरूले कारागारभित्रै विभिन्न आकर्षक काष्ठकलाका सामग्री तथा टुँडालहरू निर्माण गरिरहेका छन्। यसबाट कारागारमा रहेका कैदीबन्दीहरू प्रभावित भएका छन्।

गुल्मी, २९ कात्तिक :

गुल्मी कारागारमा कैदीबन्दीहरूले काठमा कुँदेर तयार पारेका कलात्मक टुँडालहरू। कारागारभित्र उनीहरूले आकर्षक काष्ठकलाका सामग्रीहरू निर्माण गर्दै आईरहेका छन् । तस्बिर : जनार्दन घिमिरे/रासस

स्रोत: रासस

यो समाचार सेयर गर्नुहोस्

थप समाज समाचार →

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।