राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा भएको यस कार्यक्रमले सांस्कृतिक पर्व र परम्परालाई उजागर गरेको छ। यसले मध्यपुर थिमि क्षेत्रका बासिन्दा र सांस्कृतिक समूहलाई प्रभाव पारेको छ।
मध्यपुर थिमि, २४ कात्तिकः
राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा मङ्गलबार भएको माल्यार्णण कार्यक्रममा नेपाल सम्वत् ११४७ नयाँ वर्षको दिन मध्यपुर थिमि शंखधर चोकस्थितमा नगदेश सांस्कृतिक समूहको तर्फबाट महाकाली नाच प्रस्तुत गर्नुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷रासस
स्रोत: रासस
थप पढ्नुहोस्: नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन