यस प्रतियोगिताले नेपालको क्रिकेट खेल क्षेत्र र यसमा संलग्न खेलाडीहरूलाई असर तथा प्रभावित पार्दछ।
काठमाडौँ, २४ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सूदरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस
स्रोत: रासस