मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू
प्रदेश

धुलिखेलमा सुडीखोला पुल उद्घाटन

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १० र १२ जोड्ने सुडीखोलामा पुल उद्घाटन गरिएको छ।

प्रकाशित

तस्बिर: रासस

यसबाट धुलिखेल नगरपालिका वडा नं १० र १२ का स्थानीय बासिन्दाहरू लाभान्वित हुनेछन्।

बतासे (काभ्रेपलाञ्चोक), २३ कात्तिकः

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १० र १२ जोड्ने सुडीखोलामा बागमती प्रदेश सरकारको रु एक करोड ७९ लाख ७५ हजार ४५५ को लागतमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामा । तस्बिरः सनम सुवाल/रासस

स्रोत: रासस

यो समाचार सेयर गर्नुहोस्

थप प्रदेश समाचार →

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।