मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू
राजनीति

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योगमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धबारे छलफल भएको छ।

प्रकाशित

तस्बिर: रासस

यस भेटले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न मद्दत पुर्‍याउनेछ। यसबाट दुवै देशका सरोकारवालाहरू प्रभावित हुनेछन्।

काठमाडौँ, २३ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

स्रोत: रासस

यो समाचार सेयर गर्नुहोस्

थप राजनीति समाचार →

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।