मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू

सेवा

Documentary

पेशेवर डकुमेन्ट्री र समाचार कभरेज। स्क्रिप्ट देखि सम्पादन सम्मको पूर्ण सेवा।

हामी तपाईंको व्यवसाय, संस्था, वा सामाजिक कार्यको प्रोफेशनल डकुमेन्ट्री बनाउँछौं। स्क्रिप्ट लेखन, छायाङ्कन, सम्पादन, र प्रकाशन सम्मको पूर्ण सेवा। 

हामी व्यवसाय, संस्था, वडा तथा सामाजिक कार्यका लागि प्रोफेसनल वृत्तचित्र बनाउँछौँ।

हाम्रो सेवा: स्क्रिप्ट लेखन र निर्देशन · ड्रोन र सिनेमा क्यामेरा छायाङ्कन · सम्पादन, ग्राफिक्स र VFX · आवाज, संगीत र साउन्ड मिक्स।

काम गर्ने तरिका: कुराकानी → स्क्रिप्ट → छायाङ्कन → सम्पादन → हस्तान्तरण।

मूल्य र समयका लागि सिधै सम्पर्क गर्नुहोस्।

तपाईंको काम सुरु गरौँ

यो सेवाबारे NAB लाई सम्पर्क गर्नुहोस्

अन्य सेवाहरू

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।