यस कार्यक्रमले मध्यपुर थिमि क्षेत्रका नागरिकहरूलाई नेपाल संवत् र राष्ट्रिय विभूति शङ्खधर साख्वाःको स्मरण गराउँदै शुभकामना आदानप्रदान गराएको छ।
मध्यपुर थिमि, २४ कात्तिकः
सभामुख डोलप्रसाद अर्याल मङ्गलबार मध्यपुर थिमिमा आयोजित नेपाल संवत् प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणपछि शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
स्रोत: रासस
थप पढ्नुहोस्: माल्यार्णण कार्यक्रममा मध्यपुर थिमिमा महाकाली नाच प्रस्तुत