BREAKING
⚡ काम खोज्नुहोस्
काम खोज्नुहोस्

🔍 — खोज परिणाम

अर्थतन्त्र

नेपालको सबैभन्दा ठूलो बजेट सार्वजनिक

इतिहासकै ठूलो रु । २१ खर्ब २४ अर्बको बजेट आएको छ।

NAB डेस्क बिहीबार, २१ जेठ २०८३ ३६ पटक हेरिएको
नेपालको सबैभन्दा ठूलो बजेट सार्वजनिक

काठमाडौं, असार ५ – सरकारले आगामी आर्थिक वर्ष २०८३८४ को लागि इतिहासकै सबैभन्दा ठूलो रु । २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा २५ ।२ प्रतिशतले बढी हो । बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब, र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । अर्थविद्हरुले यस बजेटलाई डिजिटल रुपान्तरण, लगानी र नवप्रवर्तनमा केन्द्रित रहेको बताएका छन् । तर राजस्व परिचालन, पुँजीगत खर्च गर्ने क्षमता, र लगानी अनुकूल वातावरणको विषयमा भने प्रश्न उठेको छ

कर्मचारी चाहिन्छ — रोजगारी पोस्ट गर्नुहोस्

Admin ले Verify गरेपछि मात्र Live हुनेछ | शतप्रतिशत सुरक्षित र निःशुल्क।

आफ्नो विवरण दर्ता गर्नुहोस्

पूर्णतया निःशुल्क — कमिशन वा शुल्क लाग्दैन

सूचना तथा प्रसारण विभागराष्ट्रिय दैनिक — दर्ता नं. १२०२/०७५-७६
जिल्ला प्रशासन दर्ताजिल्ला प्रशासन कार्यालय, काठमाडौं — सि.नं. ४०७
प्रेस काउन्सिल स्वीकृतसूचीकरण प्रमाणपत्र नं. १५६०