BREAKING
⚡ काम खोज्नुहोस्
काम खोज्नुहोस्

🔍 — खोज परिणाम

राजनीति

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सुझाव माग्यो

आगामी आर्थिक वर्ष २०८३८४ को मौद्रिक नीतिका लागि राष्ट्र बैंकले असार १२ गतेभित्र सुझाव पेश गर्न आह्वान गरेको छ।

NAB डेस्क शुक्रबार, २२ जेठ २०८३ ५५ पटक हेरिएको
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । बैंकले असार १२ गतेभित्र सुझाव पेश गर्न आह्वान गरेको हो । यसअघि गत वर्षको मौद्रिक नीतिले डिजिटल भुक्तानी, सस्तो कर्जा, र ब्याजदर करिडोरलाई प्राथमिकता दिएको थियो । आगामी नीति अर्थतन्त्रको स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित हुने अनुमान छ । उद्योगी तथा बैंकरहरूले सहज कर्जा प्रवाहको माग गरेका छन् । 

कर्मचारी चाहिन्छ — रोजगारी पोस्ट गर्नुहोस्

Admin ले Verify गरेपछि मात्र Live हुनेछ | शतप्रतिशत सुरक्षित र निःशुल्क।

आफ्नो विवरण दर्ता गर्नुहोस्

पूर्णतया निःशुल्क — कमिशन वा शुल्क लाग्दैन

सूचना तथा प्रसारण विभागराष्ट्रिय दैनिक — दर्ता नं. १२०२/०७५-७६
जिल्ला प्रशासन दर्ताजिल्ला प्रशासन कार्यालय, काठमाडौं — सि.नं. ४०७
प्रेस काउन्सिल स्वीकृतसूचीकरण प्रमाणपत्र नं. १५६०