राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ, जसको नेतृत्व महामन्त्री विपिनकुमार आचार्यले गरेका छन्।
काठमाडौँ, २९ कात्तिक :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाका २० सांसदको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थानका गर्नुअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडाैँमा पत्रकारहरूसँग कुराकानीका क्रममा । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा बिदाइ गर्नुभयाे । तस्वीर : गोपाल दाहाल / रासस
स्रोत: रासस
थप पढ्नुहोस्: नेपाल–चीन सहकार्यका योजना र आयोजनाको समीक्षा