BREAKING
⚡ काम खोज्नुहोस्
काम खोज्नुहोस्

🔍 — खोज परिणाम

राजनीति

नेपाल–चीन सहकार्यका योजना र आयोजनाको समीक्षा

सहजीकरण संयन्त्रको तेस्रो बैठक, आयोजना कार्यान्वयन तीव्र पार्ने सहमति

NAB डेस्क शुक्रबार, २२ जेठ २०८३ ३५ पटक हेरिएको
नेपाल–चीन सहकार्यका योजना र आयोजनाको समीक्षा

काठमाडौं, असार ५ – नेपाल–चीन सहकार्य अन्तर्गत रहेका विभिन्न आर्थिक तथा विकास आयोजनाहरूको प्रगतिको समीक्षा गर्न सहजीकरण संयन्त्रको तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आ-आफ्नो प्रतिनिधि मण्डलको सह-अध्यक्षता गरेका थिए । बैठकले दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी र समयमै कार्यान्वयन गर्न केही ठोस उपायहरू लिने सहमति गरेको छ ।

कर्मचारी चाहिन्छ — रोजगारी पोस्ट गर्नुहोस्

Admin ले Verify गरेपछि मात्र Live हुनेछ | शतप्रतिशत सुरक्षित र निःशुल्क।

आफ्नो विवरण दर्ता गर्नुहोस्

पूर्णतया निःशुल्क — कमिशन वा शुल्क लाग्दैन

सूचना तथा प्रसारण विभागराष्ट्रिय दैनिक — दर्ता नं. १२०२/०७५-७६
जिल्ला प्रशासन दर्ताजिल्ला प्रशासन कार्यालय, काठमाडौं — सि.नं. ४०७
प्रेस काउन्सिल स्वीकृतसूचीकरण प्रमाणपत्र नं. १५६०