"साइबर सुरक्षा र डिजिटल पार्कसहित ‘टेक हब’ बन्दै नेपाल।"
NAB डेस्क शनिबार, २३ जेठ २०८३ ३८ पटक हेरिएको
सरकारले आगामी आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने जनाएको छ। यसले सफ्टवेयर तथा डिजिटल सेवा निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। ‘डिजिटल पार्क’ र उच्च क्षमताका ‘डाटा सेन्टर’ निर्माण गरी नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने छ। साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई (अर्तिफिकिअल इन्तेल्लिगेन्के) कम्पुटेसनलाई प्राथमिकता दिइने भएको छ